HomeUncategorizedइजरायली आक्रमणमा गाजामा कम्तीमा १५ प्यालेस्टिनीको मृत्यु, अधिकांश बालबालिका

इजरायली आक्रमणमा गाजामा कम्तीमा १५ प्यालेस्टिनीको मृत्यु, अधिकांश बालबालिका

Date:

इजरायली सेनाले बुधबार गाजामा घर र शिविरहरूमा गरेको आक्रमणमा कम्तीमा १५ जना प्यालेस्टिनी मारिएका छन्। मृतकमध्ये धेरै बालबालिका रहेका गाजाको नागरिक सुरक्षा प्रवक्ताले जनाएका छन्।

नगरपालिकाको गोदाम, फिरास बजार, अपार्टमेन्ट र नुसिरात क्षेत्रका आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दुई वर्षयता इजरायली कारबाहीमा ६५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघले यसलाई भरपर्दो तथ्याङ्क मानेको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here