HomeUncategorizedअन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि सुनचाँदीको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि सुनचाँदीको मूल्य घट्यो

Date:

काठमाडौँ —स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय र चाँदी तोलामा २५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला दुई हजार ९९० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here